काठमाडौंमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री देउवा र पत्नी कुटे

Date:

काठमाडौं, भदौ २४ — काठमाडौंमा जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई आक्रमण गरिएको छ। प्रदर्शनकारीहरूले उनीहरूको घरमै प्रवेश गरी दम्पतीलाई कुटपिट गरेका हुन्।

यसअघि जेनजी युवा समूहले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए। आन्दोलन क्रममा पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि लगातार तोडफोड र आगजनी भइरहेको छ।

घटनाका कारण काठमाडौंमा सुरक्षा चुनौती थपिएको छ र प्रदर्शनकारीहरूको हिंसात्मक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय सक्रिय छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...