मन्त्री घिसिङद्वारा शहीद विनोद महर्जनको परिवारलाई भेटी श्रद्धाञ्जली अर्पण

Date:

१ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ आज बिहान ललितपुर पुगेका छन् । उनले जेनजी आन्दोलनका क्रममा शहीद भएका विनोद महर्जनको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मन्त्री घिसिङले महर्जनको परिवारसँग भेट गर्दै गहिरो समवेदना प्रकट गरेका थिए । सो अवसरमा उनले महर्जनको बलिदानलाई राष्ट्रकै परिवर्तन र न्यायका लागि भएको भन्दै सम्मानपूर्वक स्मरण गर्नुपर्ने धारणा राखे ।

उनले सरकार शहीदका परिवारलाई साथ दिने र आन्दोलनमा प्राण गुमाउने नागरिकको योगदानलाई स्मरणीय बनाउनेतर्फ ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...