रामेश्वर खनालले अर्थमन्त्रीका रूपमा पदभार ग्रहण गरे

Date:

काठमाडौँ, भदौ ३० – नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार औपचारिक रूपमा पदभार सम्हालेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै उनी सिंहदरबार पुगेका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले खनालसहित तीन मन्त्रीलाई मन्त्रिपरिषद्मा समावेश गरेकी थिइन्। विशेष समारोहमा शपथ ग्रहणपछि खनालले तत्काल मन्त्रालयमा उपस्थित भई आफ्नो कार्यकाल सुरु गरेका हुन्।

यसैगरी, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। नयाँ मन्त्रीहरूले तत्काल प्रशासनिक कार्यलाई गतिशील बनाउने तयारी थालेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...