संसदमा आज पनि रास्वपाको अवरोध

Date:

काठमाडौं, असार १४ — प्रतिनिधि सभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध जारी राखेको छ। बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरू उठेर विरोध जनाएका थिए।

सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग दोहोर्याए। यही माग राख्दै रास्वपाले जेठ १३ गतेदेखि लगातार संसद् अवरुद्ध गर्दै आएको छ।

रास्वपाले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै संसदमा दबाब दिँदै आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...