सुनको मूल्य ऐतिहासिक उच्चतम स्तरमा

Date:

काठमाडौं, भदौ ३१ – नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख १७ हजार १०० मा पुगेको छ।

यसअघि सोमबार मूल्य रु. २ लाख १५ हजार २०० तोकिएको थियो। मंगलबार मूल्यमा प्रतितोला रु. १ हजार ९०० को वृद्धि भएको हो। नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दै आएको देखिन्छ, जसको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा दर चढ्नु र अमेरिकी डलरको प्रभाव रहेको बताइन्छ।

चाँदीतर्फ पनि सानो वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला रु. २ हजार ५९५ मा पुगेको छ, जुन अघिल्लो दिनको भन्दा रु. २० ले बढी हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...