सिंहदरबारपछि सर्वोच्च अदालतमा पनि तोडफोड, आगजनी

Date:

२४ भदौ, काठमाडौं। जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सर्वोच्च अदालतमा आगजनी गरेका छन्। सिंहदरबार र अन्य सरकारी तथा राजनीतिक भवनमा आगजनी र तोडफोड पछि, उग्र भीडले अदालत भवनमा पनि आगो लगाएको हो।

प्रदर्शनकारीहरू बिहानैदेखि शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायत विभिन्न स्थानमा आगजनी र ढुंगामुढा गर्दै आएको बताइएको छ।

सुरक्षा निकायले स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेको भए पनि, प्रदर्शनकारीहरूको उग्र भीडले कानूनी र प्रशासनिक भवनहरूमा व्यापक क्षति पुर्‍याएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...