प्रकाशराज खड्कापेट्रोल व्यवसायी
काठमाडौंको महाबौद्धमा पेट्रोल व्यवसाय सञ्चालन गरेर बसेका पेट्रोलियम व्यवसायी प्रकाशराज खड्काको स्थायी बसोबास थाहा नगरपालिका वडा नं. ७ चल्तीमा हो । उनी...
शङ्करप्रसाद मैनालीपेट्रोलियम व्यवसायी
काठमाडौंको सुकेधारामा बसोबास भएका शङ्कर मैनाली जोरपाटी नयाँ वस्तीमा पेट्रोलियम व्यवसाय सञ्चालन गर्छन् । पुराना, अनुभवी व्यवसायी मैनाली नेपालको उद्योगधन्दा–कलकारखाना, व्ययसाय हिजोभन्दा...
विश्वनाथ कँडेलऊर्जा व्यवसायी
नेपाल सरकारको जागिरबाट अवकाश भएपछि विश्वनाथ कँडेलको सोचाइ ऊर्जा उत्पादनतिर लाग्यो । सरकारी जागिरमा छँदा उद्योग मन्त्रालय, महालेखा परीक्षकको कार्यालयतिर काम...
*अम्बेक घिमिरेअधिकृत आठौं/सूचना अधिकृतयातायात व्यवस्था कार्यालय, साना–ठुला सवारी, एकान्तकुना, ललितपुर
नेपाल सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दैछ । यो काम यातायात व्यवस्था कार्यालयबाट...