जेनजीले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट रिहा गराए

Date:

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागारबाट रिहा गराएका छन्।

ललितपुरस्थित नख्खु कारागारमा प्रदर्शनकारीहरूले दबाब सिर्जना गरेपछि प्रशासनले रविलाई थुनामुक्त गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, मंगलबार रवि लामिछानेलाई औपचारिक रूपमा रिहा गरिएको हो, र यस घटनापछि प्रदर्शनमा उत्रिएका युवा अझ सक्रिय बनेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...