अर्थमन्त्री खनालको पहिलो निर्णय: अब अस्वीकृत र तयारीबिनाका परियोजना अघि नबढ्ने

Date:

काठमाडौं, भदौ ३० — नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हाल्दै तत्काल टुक्रे आयोजना रोक्ने घोषणा गरेका छन् । उनले तयारीविहीन र प्रभावकारिताभन्दा खर्च बढाउने परियोजना अब अघि नबढाइने स्पष्ट पारेका हुन्।

शपथपछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै खनालले युवाहरूको माग सम्बोधन, आगामी निर्वाचनका लागि स्रोत सुनिश्चित र अनावश्यक खर्च कटौतीलाई प्राथमिकतामा राख्ने बताए। उनका अनुसार, राज्यको खर्चलाई शिस्तबद्ध बनाउन यो निर्णय पहिलो कदमका रूपमा लिइएको हो।

खनालले आर्थिक अनुशासन कायम गर्दै अब देखिने कार्यक्रमलाई मात्र अघि बढाइने उल्लेख गरे। उनले भने, “जनताको विश्वास जित्न खर्च नियन्त्रण पहिलो सर्त हो । त्यसैले टुक्रे आयोजना अब कार्यान्वयनमा आउने छैन्न।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...