एसईई अब प्रदेशस्तरबाट सञ्चालन हुने निर्णय

Date:

काठमाडौं, असार १४ — माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी शैक्षिक वर्षदेखि प्रदेशस्तरमै सञ्चालन हुने भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शनिबार बसेको बैठकमा यसबारे सहमति जुटाउँदै प्रस्ताव पारित गरेको हो।

यसअघि उपसमितिले प्रदेशबाट एसईई सञ्चालन गर्ने विषय हटाएको थियो, तर शिक्षा मन्त्रालयको प्रस्तावमा पुनः छलफल भएपछि समितिले प्रदेशमै परीक्षा सञ्चालन गर्ने निर्णय लिएको हो। अबदेखि राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा प्रदेश सरकारले एसईई सञ्चालन गर्नेछ।

यो निर्णयसँगै प्रदेश सरकारलाई शिक्षा व्यवस्थापनमा थप अधिकार प्राप्त हुने अपेक्षा गरिएको छ। एसईईको व्यवस्थापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा प्रदेशको भूमिका महत्वपूर्ण हुनेछ

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...