काठमाडौं जिल्ला अदालतमा जेनजी प्रदर्शनकारीको आगजनी

Date:

२४ भदौ, काठमाडौं। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले काठमाडौं जिल्ला अदालतमा आगजनी गरेका छन्। उग्र प्रदर्शनमा उत्रिएका उनीहरूले अदालतका महत्वपूर्ण दस्तावेज र कागजात सडकमा फालेर आगो लगाएका हुन्।

सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी गरेको प्रदर्शनकारीहरूको भीड आज जिल्ला अदालततर्फ पनि केन्द्रित भएको थियो। उनीहरूले सरकारी कार्यालय, नेताहरूका निवास र अन्य प्रशासनिक भवनहरूमा समेत तोडफोड गर्दै हिंसात्मक गतिविधि जारी राखेका छन्।

प्रहरी र सुरक्षा निकायले स्थिति नियन्त्रण गर्ने प्रयास गरिरहेका भए पनि प्रदर्शनकारीहरू अझै सरकारी भवन र कार्यालयहरू खोज्दै आगजनी गरिरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...