सुनको मूल्यमा ७ सयले वृद्धि

Date:

काठमाडौं, असोज ६ — नेपाली बजारमा सुनको मूल्य फेरि बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला रू २ लाख १७ हजार ८०० मा पुगेको छ ।

आइतबारसम्म प्रतितोला रू २ लाख १७ हजार १०० मा कारोबार भइरहेकोमा आज मूल्य ७ सयले वृद्धि भएको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला रू २ हजार ६५० कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन महँगिएको छ । आज सुनको मूल्य प्रतिऔंस करिब ३ हजार ६९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...