सेयर बजार बुधबारदेखि पुन सञ्चालनमा

Date:

काठमाडौं, भदौ ३० — देशभरको जेनजी प्रदर्शनका कारण रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पर्सि बुधबारदेखि पुनः सञ्चालन हुने भएको छ। नेपाल धितोपत्र बोर्डसँगको परामर्श र समन्वयपछि नेप्सेले बजार खोल्ने निर्णय गरेको हो।

भदौ २४ गते राजधानी काठमाडौंसहितका विभिन्न शहरमा भएको प्रदर्शनका कारण नेप्से एक सातादेखि बन्द रहँदै आएको थियो। प्रारम्भमा नेप्सेले असोज २ गतेसम्म कारोबार रोक्ने सूचना जारी गरेको थियो, तर बोर्डसँगको छलफलपछि पर्सि बुधबारदेखि नै सेयर बजार संचालनमा ल्याउने निर्णय गरियो। बजार सञ्चालनको नयाँ जानकारी नेप्सेले सार्वजनिक गर्नेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...